आधुनिकता

ना.

  1. आधुनिक हुनाको अवस्था वा भाव; नवीनता; अर्वाचीनता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)