आधुनिक
वि. [सं.]
- भर्खर भर्खर निस्केको, चलेको वा अस्तित्वमा आएको; हालसालको; आजकालको; वर्तमान समयको; नयाँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)