आधेय
ना. [सं.]
- कुनै आधारमाथि राखिएको वस्तु; आश्रित वस्तु।
- व्याकरणअनुसार सप्तमी विभक्तिको चिह्न।
- स्थापित गरिएको; राखिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)