आधेय तत्त्व

ना.

  1. शब्दको संरचनामा एउटा अवयवका रूपमा रहने अर्थको प्रधानता नभएको रूपिम; मूल शब्दमा गाँसिने पूर्वसर्ग, परसर्ग आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)