आनत

वि. [सं.]

  1. निहुरेको; झुकेको; नुहेको।
  2. नम्र; विनयी; विनीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)