आनकातान

वि. [हि. आन (दोस्रो) + का + तान]

  1. कताको कता; ज्यादै; धेरै; अत्यन्त ठुलो (फरक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)