आनन्दमत्ता/सम्मोहिता

ना.

  1. सम्भोगको आनन्दमा अत्यन्त निमग्न र मुग्ध भएकी प्रौढा नायिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)