आनन्दातिरेक

ना.

  1. आनन्दको पराकाष्ठा; अति आनन्द; हर्षातिरेक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)