आनुक्रमिकवि. [सं.]शृङ्खलाबद्ध रूपमा रहेको; क्रम मिलेको; क्रमानुसारको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आनुकूल्य आनुपातिक