आनुपातिक
वि. [सं.]
- अनुपातसम्बन्धी; अनुपातका दृष्टिबाट ठिक ठहरिएको; दामासाही मिलाइएको; अनुपात मिलेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)