आनुपूर्विक/आनुपूर्वी

वि. [सं.]

  1. एकपछि अर्को क्रम मिलेको; सिलसिला मिलेको; क्रमानुसारको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)