आनुबन्धिक

वि. [सं.]

  1. अनुबन्धसित सम्बन्धित; अनुबन्ध भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)