आनुमानिक
वि. [सं.]
- अनुमानमा आधारित; अनुमान गरिएको; अनुमानसँग सम्बन्धित; अडकल वा अन्दाज गरिएको; लख काटिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)