आनुमानु

ना. [आनु + मानु]

  1. जस्ताको तस्तो हुने काम; साबिकबमोजिम हुने प्रक्रिया।
  2. सामान्य व्यवहारमा लेनदेन गरिने थोरै नगद वा जिन्सी वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)