आनुवंशिक

वि. [सं.]

  1. वंशपरम्पराबाट पाइएको वा आएको; पुर्ख्यौली; वंशानुगत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)