आनुवृत्तिक

वि. [सं.]

  1. अनुवृत्तिसम्बन्धी; अनुवृत्ति पाएको (पेन्सनियर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)