आनुश्राविक

वि. [सं.]

  1. परम्परादेखि सुनेर आएको; अनुश्रुतिअनुसारको; कर्णपरम्पराबाट सुनिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)