आने

वि. [आना + ए]

  1. चार पैसाको; चार पैसा पर्ने।
  2. चार पैसाको बिचमा प्वाल भएको मुद्रा; आने ढ्याक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)