आनुषङ्गिक
वि. [सं.]
- ज्यादै घनिष्ठ वा निकटको सम्बन्ध राख्ने।
- मुख्यका साथसाथै लागेर आउने; गौण; प्रासङ्गिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)