आने ब्याज
ना. [आने + ब्याज]
- एक रुपियाँको एक महिनामा एक आनाका दरले लाग्ने वा लिने चलनअनुसारको ब्याज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [आने + ब्याज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)