आन्तरिक

वि. [सं.]

  1. भित्रको; भित्री।
  2. मनको; मानसिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)