आपूरित

वि. [सं.]

  1. राम्ररी भरिएको; भरिभराउ भएको; पूरापूर भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)