आपूर्ति

ना. [सं.]

  1. दैनिक तथा सामयिक उपभोग्य विषयवस्तु पूरा गर्ने काम।
  2. आवश्यक उपभोग्य वस्तु खाँचो भएमा सामान्य जनतालाई उपलब्ध गराउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)