आप्तकामवि.इच्छा पूरा भएको; मनले सोचेको कुरो पुगेको।सांसारिक विषयवासना त्याग गरेको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आप्त आप्तकारी