आप्त
वि. [सं.]
- पाएको; प्राप्त।
- विश्वासप्राप्त; विश्वासयोग्य।
- विश्वास भएको व्यक्ति; आत्मीय जन।
- योगशास्त्रअनुसार मानिने शब्द प्रमाण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)