आप्रवास

ना. [सं.]

  1. एक देशको मानिस अर्को देशमा गएर बस्ने काम; बसाइँ सराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)