आप्रवासी

वि.

  1. अर्कै देशबाट आएर बस्ने वा बसेको (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)