आफू
सर्व. [सं. आत्मा]
- आफैँ; स्वयम्; खास आफू नै।
- तपाईं।
- पति; स्वामी।
- स्वयम्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)