आफूखुसी
क्रि.वि.
- आफ्नो इच्छानुसार; मनमाफिक; इच्छामुताबिक; राजीखुसीले।
- इच्छाअनुसारको; मनमाफिकको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)