आभास
ना. [सं.]
- नहुने कुरा पनि भएजस्तो हुने मिथ्या ज्ञान; भान; झझल्को।
- झल्को; अस्पष्ट सम्झना; छनक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)