आभासित

वि.

  1. नहुने कुरा पनि भएजस्तो देखिने।
  2. झझल्को लाग्ने वा लागेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)