आभिजात्यवाद

ना.

  1. कुलीनता तथा शास्त्रीयतालाई बढी महत्त्व दिने एक सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)