आभीर
ना. [सं.]
- गाई पालेर जीविका चलाउने जाति; ग्वाला।
- पाउमा एघार मात्रा र अन्तिम जगण हुने एक छन्द।
- भैरव रागको छोरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)