आभूषित

वि. [सं.]

  1. गहना लगाएको; सिँगारिएको; रत्नादिका शृङ्गारले सजिसजाउ भएको; गहना, वस्त्र आदिले झरिझुट्ट भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)