आभ्यन्तर

वि. [सं.]

  1. भित्रपट्टिको; भित्रको; भित्री; भित्री भागमा रहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)