आभ्यासिकवि. [सं.]अभ्याससम्बन्धी; अभ्यासबाट भएको; अभ्याससित सम्बन्धित।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आभ्यन्तरिक आभ्युदयिक