आभ्युदयिक

वि. [सं.]

  1. कुनै माङ्गलिक कार्य वा अभ्युदयसित सम्बन्धित।
  2. कुनै ठुला मङ्गल, कार्य (व्रतबन्ध, विवाह, सप्ताह आदि) मा पितृहरूका उद्देश्यले गरिने श्राद्ध; वृद्धिश्राद्ध; नान्दीमुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)