आमनेसामने
क्रि.वि. [(द्वि.) सामुन्ने]
- एक अर्काको सम्मुखमा; मुखामुख गरेर; आमुन्नेसामुन्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [(द्वि.) सामुन्ने]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)