आमन्त्रण/आमन्त्रणा
ना. [सं.]
- निम्तो; निमन्त्रण।
- कसैलाई स्नेहश्रद्धाले पुकार्ने वा बोलाउने काम।
- सल्लाह; परामर्श।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)