आमन्त्रयिता
वि. [सं.]
- निम्तो गर्ने; निमन्त्रण दिने; डाकबोलाउ गर्ने; आमन्त्रणकर्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)