आमन्त्रणीय

वि.

  1. निम्तो गर्न सुहाउने; निमन्त्रण गर्न लायक; बोलाउनुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)