आमसभा

ना. [फा. आम + सं. सभा]

  1. ठुलो जनसमूह सम्मिलित भई गरिएको सार्वजनिक सभा; सर्वसाधारण जनसमूह जम्मा भएर गरिएको सभा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)