आमा

ना. [सं. अम्बा]

  1. आफूलाई जन्म दिने स्त्री; जननी; माता; महतारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)