आमुन्नेसामुन्ने

क्रि.वि. [(द्वि.) सामुन्ने]

  1. परस्परमा एक अर्काको अगाडि; सामुन्ने सामुन्ने; आमनेसामने; मुखामुख; हाराहारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)