आमूल

अव्य. [सं.]

  1. जरासम्म; मूलपर्यन्त; टुप्पादेखि फेदसम्म (जस्तै- आमूल परिवर्तन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)