आमै

ना. [आमा + नै]

  1. आमा; जननी।
  2. बज्यै; हजुरआमा।
  3. आमाजस्तै मान्य स्त्री।
  4. तर्सँदा, झस्कँदा वा आश्चर्य हुँदा बोलिने शब्द; आम्मै (उदा.- आमै! कत्रो सर्प आयो!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)