आम्रगन्धा

ना.

  1. साधारण भालाजस्तो पात हुने, गुलाफी रङको फूल फुल्ने र आँपको जस्तो बास्ना आउने एक जातको हलेदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)