आम्रहरिद्रा

ना.

  1. आँपको गन्ध आउने र उसिनेर साँधी अचार खाइने एक प्रकारको कन्दमूल; हर्दीआँप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)