आयत

वि. [सं.]

  1. फैलिएको; फराकिलो; विस्तृत; विशाल।
  2. लामो; दीर्घ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)