आयतन

ना.

  1. आकाशको खास क्षेत्र ओगट्ने कुनै वस्तुको आकृति वा गुण।
  2. वस्तुको आकृतिबाट देखिने आकाशको परिधि वा क्षेत्रफल।
  3. लमाइ र चौडाइ बराबर नभए पनि चार समकोण भएको कुनै क्षेत्र। ४ गृह; घर। ५. ठाउँ; स्थान। ६. मन्दिर; देवालय। ७. अग्निकुण्ड; यज्ञवेदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)